३३३६ जना कोरोनामुक्त, ५ संक्रमितको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । २४ घण्टामा ३३३६ जना संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
यस्तै देशभर २ हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएकोमा २८५६ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । हालसम्म ८४७ संक्रमितको मृत्यु भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत