स्वास्थ्य मन्त्रालय वा विभागबाट पूर्व स्वीकृति नलिई कर्मचारीले अध्ययन गर्न नपाउने

अ +
अ -
स्वास्थ्य सेवा ऐन नियम अन्तर्गतका कर्मचारीहरुले पूर्व स्वीकृति नलिई प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
कर्मचारीले आफू कार्यरत स्थानबाटै पूर्व स्वीकृति लिई अध्ययनका लागि प्रवेश परीक्षामा सहभागी हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तथा प्रदेश तहको कानून नबनेसम्म त्यहाँ कार्यरत स्वास्थ्य सेवाका कर्मचारीले स्वास्थ्य मन्त्रालय वा विभागबाटै पूर्व स्वीकृति लिनुपर्ने निर्णय गरेको हो ।
उक्त निर्णय, असार ७ गतेको मन्त्रिस्तरीय निर्णय हो ।

तपाईँको अभिमत