उपत्यकामा आज ५९८ जनामा संक्रमण पुष्टि
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टा काठमाडौं उपत्यकामा ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३ सय ९१, लतिलपुरमा १ सय ३० र भक्तपुरमा ७७ गरी ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ ।
आज थप ६ हजार २ सय ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा देशभरी गरी कोरोनका कारण ६१ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत