सक्रिय संक्रमितको संख्या १०९, सबैजना होम आइसोलेसनमा
अ +
अ -
पछिल्लो २४ घण्टामा ३२ सय ४८ जनाको नमुना परिक्षण हुँदा २१ जनालाई संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमित १०९ जना रहेका छन् जसमध्ये सबै जना होम आइसोलेसनमा छन् ।
हेल्थपाटी
तपाईँको अभिमत