काठमाडौं उपत्यकामा १९३४ संक्रमित थपिए

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो ।
आज थपिएका संक्रमितमध्ये १ हजार ९३४ जना काठमाडौं उपत्यकाका छन् । संक्रमितमध्ये काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ सय रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत