औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त
अ +
अ -
औषधि व्यवस्था विभागको महानिर्देशको जिम्मेवारी नारायणप्रसाद ढकाललाई दिइएको छ । मंगलबार स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट ढकाललाई विभागको महानिर्देश नियुक्त गरिएको हो ।
स्वास्थ्यसेवा तर्फ ११ औँ तहमा कार्यरत ढकाल यसअघि स्वास्थ्य मन्त्रालयमा फाजिलमा हुनुहुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत