आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्यकाे बजेट ८६ अर्ब २४ करोड
अ +
अ -
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलनई ४९ अर्व ८० करोड ५४ लाख छुट्याएको थियो ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको बैठकमा बजेट प्रस्तुत गरिरहनु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत