वायुप्रदूषणले दिल्लीमा बस्नेको आयु १० वर्ष घटाउँदै
अ +
अ -
वायुप्रदूषणका कारण भारतको राजधानी नयाँ दिल्लीमा बसोबास गर्नेको आयु १० ले कम हुन लागेको एक अध्ययनले देखाएको छ । अमेरिकी अध्ययन समूहले गरेको अध्ययनअनुसार दिल्लीबासीको आयु हावाकै कारण घट्न लागेको हो ।
अध्ययनका अनुसार हाल रहेको हावाको अवस्थाले भारतको औसत आयुमा पाँच वर्षले कमी आएको छ । भारतका १ अर्ब ३ करोड मानिस विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा धेरै प्रदूषित वायुप्रदूषित भएको अवस्थामा बसोबास गर्छन् ।
भारतमा खराब वायुकै कै लाखौँ मानिसको प्रत्येक वर्ष मृत्यु हुने गरेको छ ।
(बीबीसीबाट)
हेल्थपाटी
तपाईँको अभिमत