मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा.सुरेन्द्र शेरचन नियुक्त
अ +
अ -
हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर सुरेन्द्र शेरचन नियुक्त हुनु भएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल,स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ तथा श्रम रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठको उपस्थितिमा डा. शेरचनले सोमबार पद तथ गोपनियताको शपथ लिनुभएको छ ।
प्रतिष्ठानका यसअघिका रेक्टर डा. सतिस कुमार देवले राजीनामा दिएपछि पद रिक्त थियो।
हेल्थपाटी
तपाईँको अभिमत