टेकु अस्पतालमा सिटि एन्जीओ सुरू, फार्मेसी २४ घण्टा खुला
अ +
अ -
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको फार्मेसीलाई २४ सैं घण्टा खुला हुने भएको छ ।
अस्पतालका नवनियुक्त डा. अनुप बाँस्तोलाले बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै अस्पताल हाताभित्र सञ्चालनमा रहेको अब फार्मेसी २४ सैं घण्टा खुला रहने जानकारी दिनुभयो ।
साथै उहाँले रेडियोलोजी अन्तर्गत सिटि स्क्यान सेवामा सिटि एन्जीओ परीक्षण पनि थप गरिएको बताउनुभयो । सिटि एन्जिओ परीक्षणको ६५ सय पर्ने जनाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत