काठमाडौं उपत्यकामा १२७९ जनालाई कोरोना
अ +
अ -
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा १२७९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं जिल्लामा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यस अवधिमा देशभर ४१०७ जना संक्रमित फेला परेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत