होम आइसोलेसनमा हुनुहुन्छ ? समस्या परे यी डाक्टरलाई फोन गर्नुहोस् !
अ +
अ -
काठमाडौं । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले अब घरमा नै बसेर चिकित्सकिय परामर्श उपचार तथा परामर्श लिन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहँदा स्वास्थ्यमा समस्या हुने बित्तिकै डाक्टरहरुलाई सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको हो ।
अहिले १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् जसमध्ये अधिकांस घरमा नै आइसोलेसनमा बसिरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत