उपत्यकामा थपिए ३ हजार ६०७ जना संक्रमित
अ +
अ -
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थपिएकामध्ये काठमाडौं उपत्यकामा ३६ सय ७ जनालाई पोजेभिट देखिएको छ । काठमाडौंमा २७७५, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जनालाई संक्रमण पुष्टि भएको छ ।
आज देशभर ९ हजार २७१ जनालाई संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ४ हजार ७ जना निको भएका छन् भने १३९ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत