आइसियु तथा एनआइसियुका लागि १५ स्टाफ नर्स माग
अ +
अ -
काठमाडौं । कर्णालीमा १५ जना स्टाफ नर्सको माग भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइसियु, एनआइसियु र बर्थिङ सेन्टरका लागि करार सेवामा १५ जना नर्स चाहिएको प्रतिष्ठानले जनाएको छ ।
फागुन २० गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।
तपाईँको अभिमत