थप ५१ जनालाई कोरोना संक्रमण, १ जनाको मृत्यु
अ +
अ -
पछिल्लो २४ घण्टामा ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ३८ जनाको नमुना परीक्षण भएकोमा ५१ जनालाई संक्रमण पुष्टि भएको हो ।
अहिले सक्रिय संक्रमित ३६१ जना रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत