कोरोना संक्रमणबाट हाडजोर्नी विशेषज्ञ मुराद हुसेनको निधन
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हाडजोर्नी विशेषज्ञ डा. मुराद हुसेनको निधन भएको छ ।
३४ वर्षका हुसेनको उपचारका क्रममा मेडिसिटि अस्पतालमा निधन भएको हो । उहाँलाई ८ दिनअघि मेडिसिटि अस्पताल भर्ना गरिएको थियो ।
संक्रमणबाट कडा निमोनिया भएको र सोही दिनदेखि नै उहाँको भेन्टिलेटरमा उपचार भइरहेकोमा आज विहान निधन भएको अस्पतालका महाप्रवन्धक विजय रिमालले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत