थप २०६ जनालाई संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो
अ +
अ -
केही दिनयता कोरोना भाइरस संक्रमणको केस बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा ३१ सय ७५ जनाको नमुना परीक्षण भएकोमा २०६ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जना निको भएका छन् । अहिले सक्रिय संक्रमितकोा संख्या १ हजार ५ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये २१ जन संस्थागत आइसोलेसनमा छन् । १२ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।
तपाईँको अभिमत