काठमाडौं उपत्यकामा चट्याङसहित वर्षा, प्रदूषणबाट राहत

अ +
अ -
काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ । चट्याङ तथा हावाहुरीसहित वर्षा भइरहेको हो ।
लामो समयपछि बुधबार दिउँसो पनि उपत्यकाका विभिन्न स्थानमा वर्षा भएको थियो ।
हिजो र आज भएको वर्षासँगै वायु प्रदूषणबाट राहत मिल्ने अपेक्षा गरिएको छ ।
तपाईँको अभिमत