दोस्रो लहरमा बिनाश निम्त्याएको डेल्टा भेरियन्ट डेल्टा प्लसमा बदलियो
अ +
अ -
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरमा ठूलो बिनाश निम्त्याएको डेल्टा भेरियन्ट झनै खतरनाक बनेको वैज्ञानिकहरुले बताएका छन् ।
डेल्टा भाइरस म्युटेशन भएर डेल्टा प्लस (एवाई–१) पहिलेको भन्दा खतरनाक रहेको र यसका कारण बिरामी निको बनाउन दिइने मोनोक्लोनल एन्टीबडिज ककटेल ले समेत असर नगर्ने आशंका गरेका छन् ।
भारतमा ७ जुनसम्म डेल्टा प्लस भाइरसका ७ जना बिरामीमा पुष्टि भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत