उपत्यकामा आज १५५८ जनालाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । काठमाडौ उपत्यकामा आज १५५८ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १०६०, भक्तपुरमा २१५ तथा ललितपुरमा २८३ गरी १५ सय ५८ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत