कृषि फार्ममा आगलागि हुँदा २० वटा गाई मरे, १० घाइते ३० भागे

प्रतिकात्मक तस्विर
अ +
अ -
काठमाडौं । सप्तरीको एक कृषि फार्ममा आगलागि हुँदा २० वटा गाई जलेर मरेका छन् ।
अग्नि साइ कृष्णासवरण गाउँपालिका ५मा रहेको कृष्णारााम बहुउद्देश्यिय कृषि फार्मममा विद्युत सर्ट भई आगलागि हुँदा २० वटा गाई मरेको प्रहरीले जनाएको छ ।
फार्मममा ६० वटा गाई रहेका थिए । फार्मका सञ्चालक मनोजकुमार शाहका अनुसार फार्ममा रहेका गाईमध्ये ३० वटा मरेको, १० वटा घाइते भएको र ३० वटा गाई भागेका छन् । उहाँले आगलागिबाट ६० लाख बराबरको क्षति भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत