नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन मंसिर २४ र २५ गते
अ +
अ -
नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन मंसिर २४ र २५ गते काठमाडौंमा हुने भएको छ ।
कोरोना महामारीका कारण संघको महाधिवेशन पटक पटक सर्दै आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत