डा.प्रकास बुढाथोकी र डा.विवेक आचार्य ११ औं तहमा बढुवा
अ +
अ -
डेन्टिष्ट्री जनरल डेन्टल समूहका डा.प्रकास बुढाथोकी र रेडिएसन अंकोलोजी समूहका डा.विवेक आचार्यलाई ११ औं तहमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा समितिको पुस २८ गतेको निर्णय अनुसार दुवैजनालाई कार्य क्षमताका आधारमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सचिवालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत