स्वास्थ्यमा कुन शीर्षकमा कति बजेट(पूर्णपाठसहित)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । अध्यायदेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याइएको जानकारी दिनभएको हो ।
कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।
यसपटक स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैंया विनियोजित भएको छ । यो अघिल्ला आवको भन्दा ३२ अर्बले बढी हो।
अर्थमन्त्री पौडलले सुरुमा नै स्वास्थ्य तर्फको बजेट प्रस्तुत गर्नुभएको थियो । पेज नम्वर ८ देखि १५ मा स्वास्थ्यका कार्यक्रम तथा बजेट समावेश गरिएको छ ।
हेरौ बजेटको पूर्णपाठ, आगामी आवमा स्वास्थ्यमा कुन शीर्षकमा कति बजेट छुट्याइएको छ ।
बजेट-वक्तव्य-2078
हेल्थपाटी
तपाईँको अभिमत