आयोगले ३६ जना परीक्षार्थीलाई योग्यताक्रमको सूचीबाट हटायो
अ +
अ -
काठमाडौं । चिकित्सा शिक्षा,स्नातकोत्तर तह(एमडी/एमएस/एमडीएस) को शैक्षिक सत्र २०७६/७७ का लागि लिइएको एकीकृत प्रवेश परीक्षामा खुला सिटबाट उतिर्ण भएका ३६ परीक्षार्थीलाई योग्यताक्रमको सूचीबाट हटाइएको छ ।
चिकित्सा शिक्षा आयोगले दुर्गम क्षेत्रमा काम गरेबापत् पाउने अंकमा झुटो विवरण पेश गरि अंक पाएको देखिएपछि एमडी÷एमएस तर्फबाट ३३ र एमडीएस तर्फबाट ३ जना परीक्षार्थीलाई योग्यता क्रमबाट हटाइएको जानकारी दिएको छ ।
openmeritlistremovalfeb16-2
हेल्थपाटी
तपाईँको अभिमत