पुरुषको कम्मरको साइज ३४ इन्चभन्दा माथि भए दीर्घरोगको जोखिम हुन्छ, महिलाको कति हुनुपर्छ ? (भिडियो)
अ +
अ -
पुरुषको कम्मरको साइज ३४ इन्चभन्दा माथि जान नहुने विज्ञहरूले बताएका छन् । शल्यचिकित्सक डा. सुनिलकुमार शर्मा ढकालका अनुसार पुरुषको कम्मरको साइज ३४ इन्चभन्दा माथि भए विभिन्न किसिमका दीर्घरोगको जोखिम हुन्छ ।
मोटोपनका कारण कलेजो, मिर्गौला, मुटुलगायतका अङ्गमा दीर्घकालीन असर गर्ने भन्नुहँदै उहाँले मोटोपन नियन्त्रण गर्न सुझाव दिनुभएको छ ।
‘पुरुषको कम्मर ३४ भन्दा माथि भयो भने उहाँहरूलाई विभिन्न किसिमका दीर्घरोगले सताउँछ’, उहाँले भन्नुभयो ।
त्यस्तै महिलाको कम्मको साइज ३२ इन्च हुनुपर्ने उहाँको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत