स्वास्थ्य मन्त्रालयले केन्द्रिय अस्पतालसहित ४७ वटा निकायसँग माग्यो सवारी साधनको विवरण
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रका अस्पतालसहित स्वास्थ्यसँग सम्बन्धित विभिन्न ४७ वटा निकायसँग सवारी साधनको विवरण माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभाग,प्रतिष्ठान,विभिन्न केन्द्र गरि ४७ वटा निकायलाई ३ दिनभित्र सवारी साधनको विवरण पेश गर्न निर्देशन दिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत