एकैदिन ७१० जनालाई संक्रमण पुष्टि, आइसियुमा ३३ जना
अ +
अ -
पछिल्लो २४ घण्टामा ७१० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २५ जनाको परीक्षण भएकोमा ७१० जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २१५ जना संक्रमण मुत्यु भएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ४२ सय ३६ पुगेको छ । जसमध्ये १५६ जना संस्थागत आइसोलोसनमा छन् । जसमा ३३ जनाको आइसियु र ३जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत