स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगिता मिश्रा नियुक्त

फाइल फोटो ।
अ +
अ -
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.संगिता मिश्रालाई नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिश्रालाई महानिर्देशक जिम्म्वारी दिएको स्वास्थ्य मन्त्रालयका एक उच्चअधिकारीले जानकारी दिनुभयो। अतिरिक्त सचिव रहनुभएकफ मिश्रा मन्त्रालयमै कार्यरत हुनुहुन्थ्यो।
विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहलाई मन्त्रालय ल्याइएको छ ।
यसैगरी कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त हुनुभएको मन्त्रालयका अधिकारीले जानकारी दिनुभयो। उहाँ कान्तिमै कार्यरत ११औँ तहका डाक्टर हुनुन्छ। यसअधि कान्तिको निर्देशकमा डा. युवानिधी बसौला हुनुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत