सुर्खेतमा डाक्टर र स्वास्थ्यकर्मीमाथी हातपात
अ +
अ -
काठमाडौं । सुर्खेतमा २ जना डाक्टरमाथी हातपात भएको छ । प्रदेश आयुर्वेद अस्पतालका डा. शंकरप्रसाद रिजाल, डा. यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि अपरिचित युवाहरूको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेको हो ।
आक्रमणबाट उहाँहरू सामान्य घाइते हुनुभएको छ । हातपात गर्ने तीन जना युवालाई नियन्त्रणमा लिइएको सुर्खेतका (डीएसपी) प्रवक्ता रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत