कोरोना खोपलाई २६ अर्ब ७५ करोड विनियोजन
अ +
अ -
काठमाडौं । कोरोना खोप खरिद तथा व्यवस्थापनका लागि सरकारले २६ अर्ब ७५ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट विनियोजन गर्दै ‘खोप व्यवस्थापन’का लागि सो रकम विनियोजन गर्नभएको हो ।
तपाईँको अभिमत