वीर अस्पतालले माग्याे १०० जना नर्स
अ +
अ -
काठमाडौं । वीर असपतालले कोभिड१९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको हो।
अस्पतालले आज सूचना प्रकाशित गर्दै ६ महिनाका लागि करार सेवमा नवौँ तहमा ३ जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट ३ जना र पाँचौ तहमा १०० जना स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।
इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन अस्पतालले अनुरोध गरेको छ।
तपाईँको अभिमत