पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । यसअघि हिजो एकैदिन ३७ जनाको कोरोनाकै कारण ज्यान गएको थियो ।
नेपालमा दिनानुदिन संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ को मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत