१२६ जनालाई कोरोना संक्रमण
अ +
अ -
पछिल्लो २४ घण्टामा १२६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७ सय ९० जनाको नमुना परीक्षण भएकोमा १२६ जनालाई पोजेटिभ देखिएको छ । सोही अवधिमा १३७ जना सक्रमणमुक्त् भएका छन् । संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।
अहिले सक्रिय संक्रमित २१ सय २९ जना रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत