पिजीको पुनर्योगको नतिजा सार्वजनिक
अ +
अ -
स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षाको पुर्नयोगको नतिजा सार्वजनिक भएको छ ।
चिकित्सा शिक्षा आयोगले परीक्षाको नतिजामाथि चित्त नबुझी पुर्नयोगका लागि निदेदन दिएका १६३ जनाको नतिजा प्रकाशित गरेको हो ।
एमडी/एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्री, एमडिएस, एमफार्म, एमएस्सी फार्मेसी, फार्म डि, एमएससि/एमआइटी, एमएससी माइक्रोबायोलोजी लगायतका विषयको परीक्षा भएको थियो ।
माघ ८ देखि १० गतेसम्म भएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए।
pg_retotal_np
हेल्थपाटी 
तपाईँको अभिमत