चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तर्फको दोस्रो चरणको पुन म्याचिङको नतिजा प्रकाशन
अ +
अ -
चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तर्फको दोस्रो चरणको पुन म्याचिङको नतिजा प्रकाशन भएको छ ।
चिकित्सा शिक्षा आयोगले पुस ६ गते दोस्रो चरणको म्याचिङको भर्ना समय पुस १३ गते सकिएपछि रिक्त हुन आएका सिटहरुमा भर्नासूची प्रकाशन गरिएको जनाएको छ ।
रिक्त हुन आएका सिटहरुमा भर्नासूचस्मा परी वा नपररी भर्ना नभएका, योग्यताक्रममा रहेका र वैदेशिक अध्ययन अनुमतिपत्र नलिएका उम्मेदवारहरुको सम्बन्धित शैक्षिक कार्यक्रममा पहिला म्याचिङ भएको भन्दा माथिल्लो प्राथमिकताक्रमको शिक्षण संस्था र शैक्षिक कार्यक्रममा पुन अवसर दिइएको आयोगले जनाएको छ ।
2nd_scholarship_rematching_result
हेल्थपाटी
तपाईँको अभिमत