अपडेट : चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प
अ +
अ -
चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको जनाएको छ । बंगालदेश, नेपाल, भारत, भुटान र चीनमा भुकम्पको धक्काको महसुस भएको जनाइएको छ ।
नेपालमा लामो समयसम्म धक्काको महसुस गरिएको थियो । मानिसहरु सुरक्षित स्थानतर्फ निस्किएका थिए ।
हेल्थपाटी 
तपाईँको अभिमत