काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप ३२ वटा केन्द्रमार्फत लगाइंदै
अ +
अ -
काठमाडौं । काठमाडौं जिल्लामा ३२ वटा केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा खोप लगाइदैंछ ।
स्वास्थ्य कार्यालय काठमाडौंले ३२ वटा खोप केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा लगाइने जनाएको छ । यो अभियान असार २२ देखि २४ गतेसम्म चल्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत