डिएम /एमसिएच/ एनबीएस सबस्पेसलिष्टको प्रवेश परीक्षाको नतिजा प्रकाशित
अ +
अ -
डिएम /एमसिएच /एनबीएस /सबस्पेसलिष्टको एककिृत प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । चिकित्सा शिक्षा आयोगले मंसिर १८ गते (आज) लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
उम्मेदवारले प्राप्त गरेको लिखित परीक्षाको प्राप्ताङक र दुर्गममा काम गरेको अनुभवको अंकसहित योग्यताक्रम अनुसार नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
शिक्षण संस्था शैक्षिक कार्यक्रमबारे पछि सूचना प्रकाशित गरिने आयोगले जनाएको छ ।
DM-MCH-NBMS-2078-9-18
हेल्थपाटी
तपाईँको अभिमत