एकैदिन ३७ जना संक्रमितको मृत्यु

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्ला दिनमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा दैनिक रुपमा कोरोना संक्रमणको दर बढिरहेको छ ।
तपाईँको अभिमत