१६८ जनालाई संक्रमण पुष्टि
अ +
अ -
पछिल्लो २४ घण्टामा १६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षण गर्दा १६८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
सोही अवधिमा ३७ जना संक्रमणमुक्त भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ।
हेल्थपाटी
तपाईँको अभिमत