बेलायतले नेपाललाई दियो १ लाख ३० हजार एस्ट्राजेनेका खोप
अ +
अ -
बेलायतले नेपाललाई १ लाख ३० हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ । बेलायत सरकारको सहयोगमा एस्ट्राजेनेका नेपाल आएको स्वास्थ्य राज्यमन्त्री उमशे श्रेष्ठले जानकारी दिनुभएको छ ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभएको हो। सहयोगका लागि श्रेष्ठले बेलायत सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
यसअघि जापानले कोभ्याक्स सुविधामार्फत करिब १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत