कोरोनाका कारण १ महिने शिशुको मृत्यु
अ +
अ -
काठमाडौं । पोखरामा कोरोना पोजेटिभ देखिएका १ महिने शिशुको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.बिनोद बिन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कार्तिक २१ गते आज १२ : १५ बजे मृत्यु भएको हो ।
शिशुमा निमोनियाको समस्या थियो ।
तपाईँको अभिमत