ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर
अ +
अ -
काठमाडौं । ओमानको राजधानी मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर नेपाल ल्याइएको छ । खाडिमुलुममा रहेका युवहरुकाे संकलन गरेकाे सहयोग मार्फत गैरआवासीय नेपाली संघ र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याएको हो ।
यस्तै, चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज राति ११ बजे बेइजिङ्ग जाँदैछ ।
हेल्थपाटी
तपाईँको अभिमत