भेटेरिनरी एशोसिएसन प्रदेश १ को अध्यक्षमा डा.सञ्जय यादव
अ +
अ -
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसन प्रदेश १ को अध्यक्षमा डा.सञ्जय यादव निर्वाचित हुनुभएको छ ।
यस्तै उपाध्यक्षमा डा.मनिस कुमार शाह, सचिवमा डा.ग.गंगाराम यादव, सह–सचिवमा डा. विशाल पोखरेल, कोषाध्यक्षमा डा.सिताराम यादव विजयी हुनुभएको छ ।
एशोसिएसनको वार्षिक साधारणसभाले सदस्यहरुमा डा.राजकुमार यादव, डा.कमलेश्वर भाट, डा.जाय बिक्रम शाह, डा.खिला बोगटी, डा. लिलाराम पाठक र डा. रोशन दाहाल चुनिनुभएको छ ।
तपाईँको अभिमत