मंसिर २० गते हुने डाक्टरको विशेष परीक्षाको कार्यतालिका यस्तो छ
अ +
अ -
नेपाल मेडिकल काउन्सिलको मंसीर २० गते हुने विशेष परीक्षाको कार्यतालिका सार्वजनिक भएको छ ।
काउन्सिलका अनुसार मंसीर २० गते विहान ११ देखि दिउसो १ बजेसम्म इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सञ्चालन हुनेछ ।
२८ वटा विषयमा परीक्षा हुनेछन् ।
परीक्षाको कार्यतालिका :
हेल्थपाटी
तपाईँको अभिमत