कक्षा १२ को नतिजामा न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता हुने
अ +
अ -
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को नतिजामा तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय गरेको छ।
आयोगले भदौ १ देखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिएकाहरुको तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय भएको जानकारी दिएको छ ।
आयोगले कक्षा १२ का विद्यार्थीलाई नतिजा नआएपनि स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको थियो।
हेल्थपाटी
तपाईँको अभिमत