कान्ति बाल अस्पतालमा ४४ डाक्टर, नर्सलाई जागिरको अवसर
अ +
अ -
कान्ति बाल अस्पतालले ठूलो संख्यामा डाक्टर नर्स माग गरेको छ। अस्पतालले आज सूचना जारी गरी करार सेवामा ४४ जना डाक्टर, नर्सका लागि आवेदन माग गरेको छ ।
मेडिकल असिफर १९ जना, नर्सिङ अधिकृत १ जना र स्टाफ नर्स २४ जना माग गरिएको छ ।
योग्यता पुगेका इच्छुकलाई जेठ १ गतेसम्म आवेदन दिन भनिएको छ । आवेदन शुल्क मेडिकल अफिसर र नर्सिङ अधिकृतका लागि १००० रुपैयाँ र स्टाफ नर्सका लागि ४०० रुपैयाँ तोकिएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत