२४ घण्टामा ६ जना संक्रमितको मृत्यु, संख्या १९५४
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । याे सँगै कोरोना संक्रमित मृतकको संख्या १९५४ पुगेको छ ।
आज देशभर२४० जना कोरोना संक्रमित थपिएका छन् । याे सहित नेपालमा संक्रमितकाे संख्या २ लाख ६७ हजार ५६ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ४७७ छ । हालसम्म निकाे हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत