नयाँ भेरियन्ट ओमीक्रोनको त्रास : नाकामा थप कडाइ

फाइल तस्विर
अ +
अ -
विश्वका केही मुलकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन फेला परेपछि नेपालले पनि थप सतर्कता अपनाइने भएको छ ।
स्वास्थ्य सेवा विभागले सबै हेल्थ डेस्कलाई नाकामा पोजेटिभ देखिएको नमुनाको जिन स्विक्वेन्सिङ गर्न निर्देशन दिएको छ ।
नाकामा एन्टीजेन परीक्षणका क्रममा पोजेभिट आएको नमुनालाई जिन स्विक्वेन्सिङ गर्न राष्ट्रिय प्रयोगशालामा पठाउन भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत